स्थानिय समाचार

प्रदेश नम्बर २ मा पनि एमाले पहिलो : नेपाल

2017-07-21 13:20:55

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश नम्बर २ मा पनि एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ । 

चन्द्रपुर लाई अर्को सफलता

2017-06-28 09:09:38

पवन रौतहट -  शौचालय सहीतको घर रौतहट वासिको रहर भने मुल नारासहित चन्द्रपुर नगरपालिका सबिक ३ न र हाल ५ न वडा विशेष समारोहका विच खुला दिसा मुक्त क्षेत्र घोषणा गरीएको छ।

सबैको घरमा पक्कि चर्पी

2017-06-01 11:48:09

पवन रौतहट | चंद्रपुर नगरपालिका १२ न. व. डा. लाई एक बिशेष समारोहका बीच खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी उद्दब बहादुर थापाको प्रमुख आतिथ्य र खानेपानि डिभिजन प्रमुख अनिल केशरी, लगाएत वडा नागरिक मंच ...

पिडा खप्दै शंकर

2017-05-31 10:48:14

पवन रौतहट | चंद्रपुर नगरपालिका अन्तर्गत पर्ने व.डा न. २ रैयाटोलमा सानो झुप्रो घर बनाएर बसेका शंकर परियार येतिखेर अज्ञात रोगका कारण कुजियर बसेका छन्, जसका कारण यतिखेर उनको घरमा राम्रो संग चुलो सम्म बल्न सकेको छैन ।

सेनाको नक्कली कर्णेल पक्राउ

2017-05-31 06:43:24

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै रकम लिएर ठगि गर्ने नक्कली सेनाको कर्णेल लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

रौतहट लाई सरकारी सम्मान

2017-05-30 14:05:26

१० औ गणतन्त्र दिबसको अवसरमा समाजसेवी सपुत बहादुर कार्की जनसेवा श्री पदक बाट रौतहट जिल्ला बाट सम्मान हुनुभएको छ । लामो समय देखी रेडक्रस सोसाइटीमा आबद्ध भई काम गरिरहनु भएका कार्की नेपाल सरकारको महत्वपूर्ण पदक बाट सम्मानित हुन भएको छ ।

राजपाका २ दर्जन कार्यकर्ता पक्राउ

2017-05-30 11:46:25

१६ जेठ, रौतहट । दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् ।

५१ किलो मालाको साटो ५१ प्रतिशत भोट पाए अभारी हुन्थे उपेन्द्र

2017-05-29 10:36:12

रौतहट, १३ जेठ । संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले रौतहटको गरुडामा ५१ किलो माला ग्रहण गर्दै आफुलाई ५१ किलोको मालाको साटो ५१ प्रतिशत भोट दिलाई दिए ठूलो आभारी हुने विचार व्यक्त गरेको छन् ।

Add