स्थानिय समाचार

करोडौंका सवारी कवाडी बन्दै

2018-05-31 11:10:13

चन्द्रपुर (रौतहट) 

— २०६६ असार १८ गते तत्कालीन पौराई गाविस ६ का लालबहादुर जिम्मा समेतले अवैध काठ तस्करी गर्न लाग्दा वनले बरामद गरेको ना२ख ३४६६ नम्बरको ट्रक सड्दै गएको छ ।

नगरप्रमुखले आर्थीक अनियमितता गरेको वडाअध्यक्षहरुको आरोप

2018-05-08 13:47:40

रौतहट २५ बैशाख । रौतहटको इशनाथ नगरपालिकामा चालु आर्थिक बर्ष भित्रको बिभिन्न बजेट शिर्षकमा अनियमितता भएको भन्दै नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध छानबिनको लागि उजुरी दर्ता भएको छ ।

४५ दिने डकर्मी तालिम सम्पन्न

2018-05-07 10:43:06

गौर । रौतहटमा आयोजित ४५ दिने डकर्मी तालिम आइतबार सम्पन्न भएको छ ।

रोकिएन तस्कर राज

2018-05-07 08:26:21

गौर,२३ बैशाख ।

जिल्लाका बिभिन्न नाकाबाट तस्करी हुने क्रम रोकिन सकेको छैन् ।

सेवाग्राहीलाई नगरपालिकामा सास्ती

2018-05-07 08:08:13

चन्द्रनिगाहपुर,२४ बैशाख । 

आफुले तिरेको करले चल्ने सरकारी कार्यालयमा काम लिएर जादा समेत बस्ने ठाउ नहुदा दिनभरी उभिएर बस्नु पर्ने बाध्यता सर्बसाधारणको छ ।

कहा छ नियम ? खाली नाटक मात्र

2018-05-07 08:02:46

गौर,२४ बैशाख । 

रौतहटको गौर र गरुडामा ट्राफिक नियम उलंघनकाले पराकाष्टा नघेको भएपनि प्रहरी र ट्राफिक चेकीङकै बाहानामा रमाउने गरेको छ ।

बलात्कारको आरोपमा २ पक्राउ

2018-05-07 07:58:25

रौतहट,२४ बैशाख ।

बलात्कारको आरोपमा रौतटहको चन्द्रनिगाहपुरबाट दुईजना युवा पक्राउ परेका छन् ।

फोहोर हटाउन नेताहरु सडकमा

2018-05-06 10:49:46

जनकपुरधाम ।भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीको क्रममा शनिबार बिहान जनकपुरमा  वृहत्त  सरसफाई  गरिएको छ । 

Add