स्थानिय समाचार

पुल समयमा नबन्दा साहारा बासको पुल

2018-05-06 10:26:45

गौर,२३ बैशाख ।रौतहटको तराई मधेशका नदी किनारका बासिन्दाका बिषयमा राज्यले चासो नदिदा उनीहरुले खोला तरेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ ।

कहिले बन्छ बागमती र बकैयामा पुल ?

2018-05-06 10:13:30

चन्द्रनिगाहपुर,२३ बैशाख । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले सिलन्यास गरेको एक पुल लामो समय सम्म निर्माण सम्पन्न नभएका कारण रौतटह र सर्लाहीका स्थानीय बासिन्दालाई आवत जावत गर्न समस्या भएको छ

प्रदेश नम्बर २ मा २८ गते सार्वजनिक विदा

2018-05-04 13:50:24

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउने वैशाख २८ गते सार्वजनिक विदा घोषणा गरिएको छ । 

सिण्डिकेटवालाको बन्द ,बिहानैबाट सुनसान सडक

2018-05-04 13:40:05

चन्द्रनिगाहपुर : सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको प्रभाव रौतहट लगाएत प्रदेश २ मा समेत परेको छ । 

डावरीमा पिउने पानीको समस्या

2018-05-04 13:26:30

चन्द्रनिगाहपुर :चन्द्रपुर नगरपालिकाको बिभिन्न वडामा खाने पानीको ह्याण्ड पाईपको पानी सुक्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

पानी नपर्दै हिलाम्मे चन्द्रपुर

2018-05-04 13:21:38

चन्द्रनिगाहपुर : बर्षा सुरु नहुदै चन्द्रपुर नगरको मुख्य चोकमै पानी जम्न थालेको छ । नगरपालिकाले नाला व्यावस्थित नगरेका कारण पानी नपर्दै नगरको मुख्य चोकमा पानीको खोलानै बग्न लागेको हो । 

बिधुत चोरी गरेको आरोपमा ११ जना पक्राउ

2018-03-19 04:22:58

रौतहट ५ चैत्र । बिधुत चोरी गरेको आरोपमा रौतहट बाट सोमबार बिहान ११ जना पक्राउ परेका छन । रौतहटको बृन्दाबन नगरपालिका र गरुडा नगरपालिकामा पर्ने धमौरा, कमलपट्टी, गढीटोल, गम्हरिया, बीर्ता बाट बिधुत चोरीको आरोपमा उनीहरु पक्राउ परेका हुन ।

नगरप्रमुख लाई धम्कि दिने दुई जना पक्राउ

2018-03-19 04:20:34

रौतहट ५ चैत्र । रौतहटको बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादब लाई अपहरण र हत्याको धम्कि दिने दुई जना पक्राउ परेका छन ।

Add