स्थानिय समाचार

रैयाटोलमा ४ घर डुबानमा

2017-08-13 13:21:11

पवन, रौतहट | ३ दिन देखि परेको अविरल वर्षाका कारण राज्यका अन्य जिल्लामा जस्तै रौतहट पनि अस्त ब्यस्त बनेको छ । जिल्लाको पूर्व पौराही अन्तर्गत पर्ने २ वटा लच्का पुल अबरुद्द भएको छ, भने पश्चिम निजगढ सडक खण्डमा पर्ने लच्का पुल पनि अबरुद्द भएको छ । 

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे

2017-08-13 12:47:59

देवाहीगोनाही गाउँपालिका २ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

सुत्केरी ब्यथा लागेकी महिला चढेको गाडी बाढीमा डुब्यो, ६ जनाको मृत्यु

2017-08-13 12:28:23

सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ। भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

नेकपा एमाले र माओवादी केन्द्र द्धारा राहत र उद्धारको माग

2017-08-13 12:24:15

बाढी र डुवानका कारण पिडित बनेको सर्वसाधरण लाइ उद्धार गर्न तथा राहत उपलव्ध गराउन नेकपा एमाले तथा माओवादी केन्द्र रौतहटले माग गरेको छ ।

चार बालिकाको मृत्यु भएको विरोधमा रौतहट बन्द

2017-08-06 14:05:38

रौतहटको गरुडा नगरपालिकामा सडक निर्माणका क्रममा माटो निकाल्दा बनेका खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार बालिकाको मृत्यु भएपछि स्थानीयले रौतहट बन्द गराएका छन् ।

रौतहटमा सर्पको विगविगी

2017-08-06 13:29:10

पवन, रौतहट  एसपालीको वर्षा संगै रौतहटमा सर्पको विगविगी बढेको छ । सर्पको डसाईले रौतहटमा एक किशोरीको मृतु समेत भएको छ ।

शोकमा गरुडा, ठेकेदारको लापरवाहीले गयो चार बालिकाको ज्यान

2017-08-06 12:52:51

२२ साउन, रौतहट । नौ वर्षकी छोरी सडकको छेउमा बनाइएको खाल्डोमा डुबेर मृत्यु भएपछि मञ्जुदेवी साह बेहोस छिन् । बेलाबेला होसमा आउँछिन् र, ‘मेरी छोरी कतिखेर घर आउँछे’ भन्दै आँगनभरी जम्मा भएकाहरुलाई सोध्छिन् ।

पुर्ण खोप घोषणा समारोह सम्पन्न

2017-08-02 09:12:47

१७ साउन । साविक गाविस बसतपुरको आर्थिक सहयोग तथा स्वास्थ्य व्यवस्थापन समन्वय समिति साविक गा.वि.स.बसतपुर रौतहट जिल्लाको आयोजनामा हाल गौर नगरपालिका वडा नं.८, बसतपुरमा आज २०७४ श्रावण १६ गतेका दिन श्री जनता सत्यनारायण उच्च माध्यमिक विद्यालय बसतपुरमा जिल्लाको २४ औं पूर्ण खोप घोषणा समारोह कार्यक्रम सम्पन्न भएकोछ ।

Add