स्थानिय समाचार

शोकमा गरुडा, ठेकेदारको लापरवाहीले गयो चार बालिकाको ज्यान

2017-08-06 12:52:51

२२ साउन, रौतहट । नौ वर्षकी छोरी सडकको छेउमा बनाइएको खाल्डोमा डुबेर मृत्यु भएपछि मञ्जुदेवी साह बेहोस छिन् । बेलाबेला होसमा आउँछिन् र, ‘मेरी छोरी कतिखेर घर आउँछे’ भन्दै आँगनभरी जम्मा भएकाहरुलाई सोध्छिन् ।

पुर्ण खोप घोषणा समारोह सम्पन्न

2017-08-02 09:12:47

१७ साउन । साविक गाविस बसतपुरको आर्थिक सहयोग तथा स्वास्थ्य व्यवस्थापन समन्वय समिति साविक गा.वि.स.बसतपुर रौतहट जिल्लाको आयोजनामा हाल गौर नगरपालिका वडा नं.८, बसतपुरमा आज २०७४ श्रावण १६ गतेका दिन श्री जनता सत्यनारायण उच्च माध्यमिक विद्यालय बसतपुरमा जिल्लाको २४ औं पूर्ण खोप घोषणा समारोह कार्यक्रम सम्पन्न भएकोछ ।

सदरमुकामको एउटै कोठाबाट सञ्चालन हुन्छन् चार गाउँपालिका

2017-07-29 10:40:29

१३ साउन रौतहट । सरकारले गाउँ गाउँमा सिंहदरबार भन्दै स्थानीयले पाउनुपर्ने सेवा सुविधा अब घरदैलो मै पुर्‍याइदिएको घोषणा त गरेको छ तर यथार्थ भने ठीक त्यसको उल्टो देखिन्छ ।

रेड नेपालको आयोजनामा निःशुल्क पानी बितरण कार्यक्रम सम्पन्न

2017-07-29 08:15:00

रौतहट, १३ साउन । रौतहट जिल्लामै चर्चित गैर सरकारी संस्थाको रुपमा कार्य गर्दै आइरहेको श्री ग्रामिण शिक्षा बिकाश नेपाल रौतहट आज निःशुल्क पानी वितरण कार्यक्रम सफतापूर्वक सम्पन्न गरेको छ । 

प्रदेश नम्बर २ मा पनि एमाले पहिलो : नेपाल

2017-07-21 13:20:55

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश नम्बर २ मा पनि एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ । 

चन्द्रपुर लाई अर्को सफलता

2017-06-28 09:09:38

पवन रौतहट -  शौचालय सहीतको घर रौतहट वासिको रहर भने मुल नारासहित चन्द्रपुर नगरपालिका सबिक ३ न र हाल ५ न वडा विशेष समारोहका विच खुला दिसा मुक्त क्षेत्र घोषणा गरीएको छ।

सबैको घरमा पक्कि चर्पी

2017-06-01 11:48:09

पवन रौतहट | चंद्रपुर नगरपालिका १२ न. व. डा. लाई एक बिशेष समारोहका बीच खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी उद्दब बहादुर थापाको प्रमुख आतिथ्य र खानेपानि डिभिजन प्रमुख अनिल केशरी, लगाएत वडा नागरिक मंच ...

पिडा खप्दै शंकर

2017-05-31 10:48:14

पवन रौतहट | चंद्रपुर नगरपालिका अन्तर्गत पर्ने व.डा न. २ रैयाटोलमा सानो झुप्रो घर बनाएर बसेका शंकर परियार येतिखेर अज्ञात रोगका कारण कुजियर बसेका छन्, जसका कारण यतिखेर उनको घरमा राम्रो संग चुलो सम्म बल्न सकेको छैन ।

Add