स्थानिय समाचार

सेनाको नक्कली कर्णेल पक्राउ

2017-05-31 06:43:24

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै रकम लिएर ठगि गर्ने नक्कली सेनाको कर्णेल लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

रौतहट लाई सरकारी सम्मान

2017-05-30 14:05:26

१० औ गणतन्त्र दिबसको अवसरमा समाजसेवी सपुत बहादुर कार्की जनसेवा श्री पदक बाट रौतहट जिल्ला बाट सम्मान हुनुभएको छ । लामो समय देखी रेडक्रस सोसाइटीमा आबद्ध भई काम गरिरहनु भएका कार्की नेपाल सरकारको महत्वपूर्ण पदक बाट सम्मानित हुन भएको छ ।

राजपाका २ दर्जन कार्यकर्ता पक्राउ

2017-05-30 11:46:25

१६ जेठ, रौतहट । दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् ।

५१ किलो मालाको साटो ५१ प्रतिशत भोट पाए अभारी हुन्थे उपेन्द्र

2017-05-29 10:36:12

रौतहट, १३ जेठ । संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले रौतहटको गरुडामा ५१ किलो माला ग्रहण गर्दै आफुलाई ५१ किलोको मालाको साटो ५१ प्रतिशत भोट दिलाई दिए ठूलो आभारी हुने विचार व्यक्त गरेको छन् ।

इस्लाम धर्मालम्विहरुको रमजान पर्व शुरु

2017-05-28 07:59:59

इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व शनिबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत्अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा बस्ने गर्दछन ।

रौतहटका गौतम र नेपाललाइ जनसेवा श्री बिभुषण

2017-05-28 07:56:39

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस २०७३ का अवसरमा २ सय ५८ जनालाइ विभिन्न विधामा विभूषण प्रदान गरेकी छिन ।

माटोले पुरीएर मृत्यू

2017-05-28 07:47:18

माटोको डिस्कोले पुरीएर रौतहट मा एक व्यक्तिको ज्यान गएको छ। चन्द्रपुर ८ अल्टोकी का ५० बर्षिय ध्रुव तिमल्सेना को मरधर पुर्व चादीनदिको किनार मा माटो को ढिस्कोले पुरेको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुरमा सेवाकेन्द्र बिस्तार गर्न सरकारसँग एमालेको माग

2017-05-28 07:48:06

रौतहट,जेष्ठ १२ । नेकपा एमाले रौतहटले पहिलोको निर्णय अनुसार सेवाकेन्द्र चन्द्रनिगाहपुरमा बिस्तार गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले रौतहटले बिज्ञप्ती निकालेर २०७१ सालमा चन्द्रनिगाहपुरमा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र बिस्तार गर्ने निर्णय कार्यान्वयन गर्न माग गरेको हो ।

Add