स्थानिय समाचार

चन्द्रनिगाहपुरमा सेवाकेन्द्र बिस्तार गर्न सरकारसँग एमालेको माग

2017-05-28 07:48:06

रौतहट,जेष्ठ १२ । नेकपा एमाले रौतहटले पहिलोको निर्णय अनुसार सेवाकेन्द्र चन्द्रनिगाहपुरमा बिस्तार गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले रौतहटले बिज्ञप्ती निकालेर २०७१ सालमा चन्द्रनिगाहपुरमा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र बिस्तार गर्ने निर्णय कार्यान्वयन गर्न माग गरेको हो ।

गरुडा र मौलापुर मा सेवा केन्द्र बिस्तार

2017-05-24 21:56:22

एक बर्ष अघि सेवा केन्द्र बिस्तार गर्ने निर्णयको रौतहटमा कार्यान्वयन गरीएको छ । मौलापुर मा बबुनन्दन साह र गरुडा मा गोरख यादव लाइ प्रमुख बनाएर पठाइएको छ । बुधबार सेवा केन्द्र विस्तार गरीएको हो । चन्द्रपुर मा बिस्तार गर्ने निर्णय भने स्थगित गरीएको छ । सेवा केन्द्र बिस्तार गर्ने सरकारी निर्णयको बिरोधमा गौरमा पटक पटक आन्दोलन भएको थियो ।

साइकलमा राखेर सखुवाको गोलिया तस्करी

2017-05-25 19:28:37

काचो सालको रुख काटेर साइकलमा राखे अवैधरुपमा लैजादै गरेको अवस्थामा जिल्ला बन कार्यालय रौतहटको गस्ति आठ वटा साइकल र ९ वटा गोलिया बरामद गरेको छ ।

Add