स्थानिय समाचार

यात्रुबाहक बसमा ठोक्किदा मोटरसाईकलमा सबार दुईको मृत्यु

2017-11-19 09:15:01

रौतहट ३ मंसिर । रौतहटको गरुडा नगरपालिकाका यात्रुबाहक बस संग मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

शक्तिशाली बम विष्फोट, ११ घाइते, आमा छोरा गम्भीर

2017-11-18 14:32:43

रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेलामा शनिबार शक्तिशाली बम विष्फोट भएको छ। दिउँसो ३ बजे भएको विष्फोट परेर ११ जना घाइते भएका छन्।

डेंगुले एकको मृत्यु, स्थानियमा त्रास

2017-11-17 14:22:28

रौतहटको चन्द्रपुर नगरपालिकामा डेंगु रोगका कारण एक जनाको मृत्यु भएको छ। चन्द्रपुर १ पौराइका ४० वर्षीय मोतीराम गोलेको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको हो।

नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यू

2017-11-17 13:13:06

गरुडा नगरपालिकाको मलाही टोलमा शुक्रवार दिउसो करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ ।

सरकारी अस्पतालमा बिरामीले तिरेको रमक कर्मचारीको खल्तीमा

2017-11-15 06:53:36

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीद्वारा आर्थिक हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ।

तलब माग गर्दै शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

2017-11-14 17:19:46

तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र  भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्। 

आज बिश्व मधुमेह दिबस बिबिध कार्यक्रम गरी मनाईदै

2017-11-14 15:37:25

रौतहट २८ कार्तिक । महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार भन्ने नाराका साथ बिश्व समुदायले आज विश्व मधुमेह दिवस विभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाउदैछ ।

Add