स्थानिय समाचार

राजपा नेपालका केन्द्रिय सदस्य दास लाई कारबाहीको माग

2017-11-14 15:34:59

रौतहट २८ कार्तिक । राजपा नेपालका केन्द्रिय सदस्य राजकुमार दास तत्मा लाई कारबाही गर्न केन्द्रिय समिति संग राजपा नेपाल रौतहटले माग गरेको छ ।

रौतहटको गरुडा स्थित पोठियाईमा अदृश्य ढुङ्गा बर्सिएपछि स्थानीय आतकित

2017-11-14 15:33:25

वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर रौतहटको गरुडा नगरपालिका–७ पोठियाईको कानुटोलमा तीन दिन देखि ढुङ्गा बर्सिन थालेपछि स्थानीय बासिन्दा आतकित बनेका छन ।

रौतहटका शिक्षकहरु आन्दोलित, बिद्यालय अनिश्चितकालिन बन्द

2017-11-14 15:31:56

रौतहट २८ कार्तिक । तलब पाउनु पर्ने माग राख्दै रौतहतका शिक्षकहरुले आज देखि अनिश्चितकालिन बिद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका छन । जिल्लाका सबै सामुदायिक बिद्यालयका शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन ।

रौतहटको दुई नगरपालिकाका शिक्षकले तलब पाउन बाट बन्चित

2017-11-14 15:28:56

रौतहट २८ कार्तिक । नया शैक्षिक सत्र देखि तलाब नपाएको भन्दै दुई स्थानीय तहका शिक्षक आन्दोलित भएका छन ।

नेपाल लोक्तान्त्रिक फोरम रौतहट र नेपाली काँग्रेस रौतहट बीच एकिकरण

2017-11-14 15:27:10

रौतहट, २८ कार्तिक । नेपाल लोक्तान्त्रिक फोरम रौतहट आज एक कार्यक्रमका विच नेपाली काँग्रेस रौतहटमा विलय भएको छ ।

पत्रकार ठाकुर नगर बिकाश समिति अध्यक्षमा मनोनित

2017-11-14 14:58:02

रौतहट जिल्ला मा बिगत डेढ दशक देखि पत्रकारिता गर्दै आउनु भएका मदन ठाकुर उर्फ धनन्जय ठाकुर गढ़िमाइ नगर बिकाश समिति रौतहटको अध्यक्ष पदमा मनोनित हुनु भएको हो ।

प्रभुु साहद्धारा बिकासका योजना सार्वजनिक

2017-11-08 07:34:36

रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका ससदका साझा उमेदवार प्रभुु साहले आगामी दिनमा आफुले गर्ने बिकासका योजनाहरु सार्वजनिक गरेका छन ।

रौतहटमा मच्छर खोज्दै स्वास्थ्यकर्मी

2017-11-08 07:33:34

रौतहट २२ कात्तिक | जिल्ला जन स्वास्थ्य कार्यालय गौरको टोलीले डेंगु प्रभावित रौतहटको चन्द्रपुर नगरपालिकामा काम थालेको छ ।

Add