स्थानिय समाचार

पत्रकार ठाकुर नगर बिकाश समिति अध्यक्षमा मनोनित

2017-11-14 14:58:02

रौतहट जिल्ला मा बिगत डेढ दशक देखि पत्रकारिता गर्दै आउनु भएका मदन ठाकुर उर्फ धनन्जय ठाकुर गढ़िमाइ नगर बिकाश समिति रौतहटको अध्यक्ष पदमा मनोनित हुनु भएको हो ।

प्रभुु साहद्धारा बिकासका योजना सार्वजनिक

2017-11-08 07:34:36

रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका ससदका साझा उमेदवार प्रभुु साहले आगामी दिनमा आफुले गर्ने बिकासका योजनाहरु सार्वजनिक गरेका छन ।

रौतहटमा मच्छर खोज्दै स्वास्थ्यकर्मी

2017-11-08 07:33:34

रौतहट २२ कात्तिक | जिल्ला जन स्वास्थ्य कार्यालय गौरको टोलीले डेंगु प्रभावित रौतहटको चन्द्रपुर नगरपालिकामा काम थालेको छ ।

किशोरी बलात्कारको आरोपमा २ युवक पक्राउ

2017-11-07 18:38:09

किशोरी बलात्कार गरेको आरोपमा रौतहट प्रहरीले दुुई युुवकलाई पक्राउ गरेको छ ।

एक लाख घूससहित हेल्थ असिस्टेन्ट पक्राउ

2017-11-07 18:23:43

ठेकेदार सँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको छ ।

माधव नेपाल एक्कासी धुर्मुस–सुन्तली भेट्न सन्तपुर बस्तीमा

2017-11-07 16:29:26

रौतहटमा निर्माणाधिन एकिकृत नमूना सन्तपुरबस्ती हेर्न एमाले नेता माधव कुमार नेपाल आज साँझ एक्कासी निर्माण स्थल पुगे ।

पाँच बर्षमा ईशनाथ नगरपालिका बालबिबाह मुक्तहुने : मेयर मेहता

2017-10-12 13:20:09

ईशनाथ नगरपालिकाका नवनिर्वाचित मेयर संतोष मेहता ले अबको ५ बर्ष भित्र बालबिबाह मुक्त नगरपालिका बनाउने प्रतिबद्धता मुक्त गरेका छन ।

मौन अवधीमा रौतहटका बस्तिहरुमा भोजैभोज

2017-09-17 10:56:17

मौन अबधीमा रौतहटमा मतदाताहरु लाइ प्रभावित पार्नका लागी बस्तिबस्तिमा भोज चलिरहेको छ ।

Add