स्थानिय समाचार

एमाले नेता नेपाल चन्द्रपुरको घरदैलोमा

2017-09-14 13:40:28

 नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाको घरदैलोमा सहभागी भएका छन ।

युवा मेयरका उम्मेदवार समिर र उनको विचार

2017-09-14 12:02:48

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको मेयर पदमा युवराज भट्टराई ‘समिर’ घरदैलो अभियानमा छन् । निकै सक्रिय र प्रष्ट दृष्टिकोण भएका युवा नेता समिरको पक्षमा जवर्जस्त माहौल बनेको छ ।

नेपाली काग्रेस तराई मधेशको माग सम्वोधन गर्ने पक्षमा

2017-09-14 11:50:48

अर्थ राज्य मन्त्री उदय शम्सेर राणाले नेपाली काग्रेस तराई मधेशको माग सम्वोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ । संविधान जारी भएपनि मधेशका केहि माग सम्वोधन नभएकाले संसोधनको आवश्यता रहेको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा

2017-09-14 11:37:54

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा

2017-09-14 11:36:16

आउँदो असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

टेक्टर पल्टिदा युवकको मृत्यू,राजपा द्धारा माओवादी केन्द्र माथी आरोप

2017-09-14 10:04:29

मंगलवार दिउसो एक युवकको टेक्टर पल्टिएर ज्यान गएपछि राजपा नेपालले माओवादी केन्द्रलाइ आरोप लगाउको छ । मौलापुर नगरपालिकामा मंगलवार दिउसो राजपा नेपालका मेयरका उम्मेदवार रबिन्द्र कुमार पटेल (धिरज)को भतिजा राजेन्द्र पटेलको १५ बर्षिय छोरा बलविर पटेलको मृत्यू भएको थियो ।

गगन थापा चंद्रपुरमा, मागे कांगेस लाई भोट

2017-09-14 09:26:43

पवन, रौतहट | पुर्व स्वस्थ मन्त्रि तथा नेपाली कांग्रेसका प्रतिभाशाली केन्द्रिय सदस्य गगन थापा रौतहटको चंद्रपुर न.पा. मा सम्वोधन गर्न पुगेका थिय ।

धुर्बमोहन अधिकारी सम्झनामा

2017-09-14 08:42:09

सेवा निवृत तथा कर्मचारी समिति चन्द्रनिगाहपुर रौतहटले शिक्षक धुर्बमोहन अधिकारी सेवा निवृत तथा कर्मचारी समितिका अध्यक्ष समेत रहेका अधिकारीको ०५-१७ गते असामयिक निधन भएकाले श्रदान्जलि अर्पण गरेका छन् ।

Add