स्थानिय समाचार

नेपाल घरदैलोमा

2017-09-11 19:17:35

पवन रौतहट, चंद्रपुर ४ का वडा अध्यक्षका रुपमा रहनुभएका नेपाल कार्की फूलमालाले सजिएर वडा न. ४ मा कांग्रेसको तर्फा बाट वडाअध्यक्ष का लागि मत मग्न पुगिरहनु भएको छ ।

तिन महिलाको लडाई

2017-09-11 14:20:32

पवन, रौतहट | चंद्रपुर न.पा.मा माओबादी केन्द्रबाट उपप्रमुखको टिकट पाएकी देबकी नेपाल, कांग्रेसबाट लक्ष्मी बराल, एमालेबाट रामरती चौधरी यतिखेर उपमेयरको लागि जनताको घरघरमा छन् ।

तिन सिंह एक राजा

2017-09-11 13:53:33

पवन रौतहट, स्थानीय निर्बाचन नजिकिए संगै रौतहटको चंद्रपुर न.पा.मा चुनाबी माहोल तातेको छ । चंद्रपुर न.पा.मा मेयरको रुपमा टिकटमा बाजी मारेका एमालेका उद्दब रेग्मी, कांग्रेसका रामचन्द्र चौधरी र माओबादीका युवराज भट्टराई "समिर" बिचको प्रतिस्पर्धमा यतिखेर तिनै प्रतिस्पर्धी मैदानमा उत्रेका छन् ।

गर्यो चन्द्रपुरमा नेकपा एमालेको घरदैलो कार्यक्रम

2017-09-09 18:06:32

नेकपा एमाले ले उम्मेदवारी दर्ता गरे सगै घरदैलो कार्यक्रम लाइ अगाडी बढाएको छ । मेयरका उम्मेवार उद्धव रेग्मीले शनिवार चन्द्रपुर २ जुडिवेलाका बिभिन्न टोलहरुमा घरदैलो गरेका छन ।

६ हजार भन्दा बढी सुरक्षाकर्मी रौतहटमा परिचालन गरिने

2017-09-09 09:25:09

तेस्रो चरण अन्तर्गत आगामी असोज २ गते रौतहटका १६ नगरपालिका र २ गाउँपालिकामा हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थाका लागि नेपाल, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

रौतहटमा उम्मेदवार मनोनयनकै दिनदेखि ‘भोजभतेर’

2017-09-09 09:18:11

रौतहट । असोज २ मा हुने स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न रौतहटका उम्मेदवारहरु जोडतोडले लागेका छन् । घाम–पानी केहीको पर्बाह नगरी उम्मेदवारहरु घरदैलौ तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।

रौतहटका दुई कान्छा उम्मेदवार

2017-09-09 09:15:49

रौतहटमा दुई नगरपालिकामा निकै कम उमेरका उम्मेदवार देखिएका छन् । पार्टीभित्र कुनै लगानी नभएका तर पारिवारिक लगानी भएका कारण कांग्रेसले कटहरिया र नेपाल लोकतान्त्रिक फोरमले राजपुर नगरपालिकामा कम उमेरका उम्मदेवारलाई निर्वाचनमा पठाएको हो ।

समिरको घर छेउमा बम पड्कीएको हल्ला मात्रै

2017-09-07 06:34:43

चन्द्रपुरका माओवादी केन्द्रका मेयर युवराज भट्टराइको घर नजिकै बम पड्कीएको समाचार हल्ला मात्रै भएको प्रहरीले जनाएको छ ।

Add