खेलकुद

त्रिशूलीमा भोलिदेखि १६औँ जल खेलकुद प्रतियोगिता हुने

2017-11-21 07:29:06

काठमाडौँ, ४ मंसिर । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ ।

मड्रिड डर्बीमा बार्सिलोना विजयी !

2017-11-19 09:57:31

३ मंसिर, काठमाडौं । पहिलो मड्रिड डर्बी सकिएर वान्डा मेट्रोपोलिटाना छाड्दै गर्दा दुबै टिम खुसी रहेनन् ।

नेपाल पहिलोपटक एसिसी यू-१९ एशिया कपको सेमिफाइनलमा

2017-11-14 15:05:29

काठमाडौं, २८ कात्तिक । एसिसी यू-१९ एशिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेशका लागि भारत–बंगलादेशबीचको म्याचको परिणाम कुरिरहेको नेपाल भाग्यमानी साबित हुँदै प्रतियोगिताका सेमिफाइनलमा प्रवेश भएको छ ।

सेन्चुरी र आइसिएफसीको दोहोरो जित

2017-11-08 06:40:32

काठमाडौं– सेन्चुरी र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटको उद्घाटनका दिन दोहोरो जित हासिल गरेका छन् । 

आन्द्रेय पिर्लाेद्वारा संन्यास

2017-11-08 06:39:25

रोम – इटालीका महान् खेलाडी आन्द्रेय पिर्लोले सोमबार आफ्नो व्यावसायिक फुटबल करियरलाई पूर्णविराम लगाएका छन् ।

बार्सिलोनाको रोजाइमा कोन्टिन्हो, मेस्सीको रोजाइमा परे अरु तीन खेलाडी

2017-11-08 06:30:00

कात्तिक २२ – स्पेनिस ला लिगा लिडर बार्सिलोना आउँदो जनवरीमा लिभरपुलका स्टार खेलाडी फिलिप कोन्टिन्होलाई क्लब भित्र्याउने प्रयासमा छ ।

एशिया कपमा सहभागी हुने युवा क्रिकेटर नेपाल फर्किए

2017-11-07 18:20:33

काठमाडौँ, २१ कात्तिक । मलेसियामा हुने एशिया कप उन्नाइस वर्षमुनि (यू–१९) युवा क्रिकेट टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।

मेस्सी र रोनाल्डोलाई पछि पार्ने नेइमारको योजना

2017-10-12 13:50:51

असोज २६ – ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन (पिएसजी) स्टार नेइमारले यो वर्ष नभए पनि अर्को वर्ष बालोन डी ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्ने योजना बनाएका छन् ।

Add