खेलकुद

विश्व-११ बाट खेल्न सन्दीप लण्डनमा

2018-05-30 09:46:19

लण्डन

— नेपाली युवा स्पिनर सन्दीप लामिछाने बुधबार बिहान लन्डन आइपुगेका छन् । बिहीबार (३१ मे) आईसीसी विश्व-११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन आएका हुन् ।


हाइटीमाथि अर्जेन्टिनाको सहज जित, मेस्सीले गरे ह्याट्रिक

2018-05-30 09:40:10

काठमाडौं ।विश्वकप फुटबलको तयारीमा रहेका देशहरु अहिले मैत्रीपूर्ण खेलमा व्यस्त हुन थालेका छन् ।

सात प्रदेशमा १४ ओटा फुटबल एकेडेमी बनाउने एन्फा अध्यक्षको उद्घोष

2018-05-07 10:48:25

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘म्याच फिक्सिङ’विरुद्ध तत्काल कानुन ल्याउनुपर्ने बताएका छन् ।


एल क्लासिकोः रियललाई बेलले जोगाए, इतिहास रच्ने बाटोमा बार्सिलोना

2018-05-07 09:31:59

२४ वैशाख, काठमाडौं । ग्यारेथ बेलको गोलको मदतमा रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ । 

दिल्लीलाई ७ विकेटले हराउँदै हैदरावाद शीर्ष स्थानमा

2018-05-06 09:12:27

२३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।

आईपीएल: चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

2018-05-04 06:32:30

२१ वैशाख, काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।

च्याम्पियन्स लिगः रोमासँग हारे पनि लिभरपुल फाइनलमा

2018-05-03 10:18:46

२० वैशाख, काठमाडौं । लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।


बार्सिलोना बन्यो ला लिगा च्याम्पियन, मेस्सीले गरे ह्याट्रिक

2018-04-30 08:10:12

१७ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोना ला लिगामा २५ औं पटक च्याम्पियन बनेको हो ।

Add