खेलकुद

नेपाली क्रिकेट टोली आज फर्कदै

2018-02-17 06:59:29

फाल्गुन ५, २०७४ - वल्र्ड क्रिकेट लिग डिभिजन–टु मा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछ ।

सिमरा गोल्डकपको उपाधी भिडन्त आज

2018-02-17 06:54:57

फाल्गुन ५, २०७४ - बाराको सिमरामा जारी नवौँ संस्करणको सिमरा गोल्डकप फुटबलको उपाधीका लागि आज विभागीय त्रिभुवन आर्मी र रुस्लान थ्रीस्टार क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

2017-11-29 15:34:40

काठमाडौँ, १३ मंसिर (रासस) ः दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । 

अन्तिम मिनेट बन्यो घातक, म्यानचेस्टर युनाइटेड पराजित

2017-11-23 06:57:08

मंसिर ७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

मेस्सी बेन्चमा, बार्सिलोनाले गोल गर्न सकेन

2017-11-23 06:55:17

मंसिर ७ – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो ।

बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

2017-11-23 06:52:48

मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो ।

म्यानचेस्टर सिटी समूह विजेता, लिभरपुलले पहिलो हाफमै लिएको ३–० को अग्रता जोगाउन सकेन

2017-11-22 11:11:54

मंसिर ६ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फेयीनुर्डलाई १–० ले हराएको म्यानचेस्टर सिटी समूह ‘एफ’ को विजेता बनेको छ ।

विश्वकपमा छनौट भएको एक हप्ता नबित्दै अस्ट्रेलियाका प्रशिक्षकले दिए राजीनामा

2017-11-22 11:09:44

मंसिर ६ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको एक हप्ता नबित्दै अस्ट्रेलियाका प्रशिक्षक एन्ज पोस्तेकोग्लुले राजीनामा दिएका छन् ।

Add