खेलकुद

एल क्लासिकोः रियललाई बेलले जोगाए, इतिहास रच्ने बाटोमा बार्सिलोना

2018-05-07 04:31:59

२४ वैशाख, काठमाडौं । ग्यारेथ बेलको गोलको मदतमा रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ । 

दिल्लीलाई ७ विकेटले हराउँदै हैदरावाद शीर्ष स्थानमा

2018-05-06 04:12:27

२३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।

आईपीएल: चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

2018-05-04 01:32:30

२१ वैशाख, काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।

च्याम्पियन्स लिगः रोमासँग हारे पनि लिभरपुल फाइनलमा

2018-05-03 05:18:46

२० वैशाख, काठमाडौं । लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।


बार्सिलोना बन्यो ला लिगा च्याम्पियन, मेस्सीले गरे ह्याट्रिक

2018-04-30 03:10:12

१७ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोना ला लिगामा २५ औं पटक च्याम्पियन बनेको हो ।

आईसीसीले भन्यो : क्यानलाई निलम्बन गरे पनि नेपाललाई खेल्न दिनु सही ठहरियो

2018-02-27 05:45:08

१५ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिने निर्णय सही सावित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का एक उच्च अधिकारीले बताएका छन् ।

विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचियो, केही खेल गुमाउने

2018-02-26 23:12:37

१५ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ ।

रोमाञ्च खेल जित्दै भाणटावारी बी फाइनलमा

2018-02-20 06:56:51

५ फागुन, भाणटावारी । भाणटावारी बी सुनसरीको भाणटावारीमा जारी तेस्रो दुई देसिय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार निकै रोमाञ्च पहिलो सेमिफाइनल खेलमा भारतको बसतियालाई ३ रनले हराउँदै भाणटावारी बी फाइनलमा पुगेको हो ।

Add