खेलकुद

दक्षिण एसियाली योग च्याम्पियनसिप सुरु

2017-05-24 21:56:22

नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Add