२० बर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचन जननिर्वा्चित संविधानसभाद्वारा संविधान जारी भएपछि त्यसमा भएको व्यवस्था अनुसार हुँदैछ ।