राष्ट्रिय समाचार

महेन्द्रराजमार्ग अवरुद्ध : मोटरसाइकल सहित एकजनालाई बाढीले बगायो

2019-07-12 11:37:44

रौतहट :अविरल वर्षाको कारण पूर्वपश्चिम महेन्द्र राजमार्गअन्‍तर्गत चन्द्रपुर नगरपलिका-२ को लच्कामा बाढीले राजमार्ग अबरुद्ध भएपछि  राजमार्गमा  सवारीसाधनको लाम लागेको छ भने हजारौं यात्रु आवतजावत गर्न नसकेर रोकिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले यातायात अवरोध खुलाउने काम गरिरहेको छ ।

सिद्धार्थ बैंकको २ शाखाहरुको औपचारिक उद्घाटन

2019-03-19 04:16:50

काठमाडौं । सिद्घार्थ बैंकले सोमबार कीर्तिपुर र चाबहिलस्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।

बलात्कारका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

2019-03-19 02:53:44

भोजपुर । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ ।

काभ्रेमा बर्डफ्लू चेक प्वाइन्ट

2019-03-19 02:31:56

काभ्रे । केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।

सुदूरपश्चिममा भूकम्पको धक्का

2019-03-19 02:30:02

बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो ।

प्रचण्ड अमेरिका पुगे, सीतालाई जोन हप्किन्स अस्पतालमा लगिने

2019-03-19 02:27:22

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल  प्रचण्ड आज बिहान अमेरिका पुगेका छन् ।  पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि उनी गएको शुक्रबार साँझ  ५ बजे त्यसतर्फ लागेका थिए ।

मानवअधिकार आयोगले भन्यो—‘डाउन सिन्ड्रोम’ मा रहेका व्यक्तिको अधिकारमा सरकारले वास्ता गरेन

2019-03-19 02:06:07

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको मानवअधिकारको संरक्षण सम्बन्धमा सरोकारवालाहरुवीच छलफल गरेको छ ।

केरुङ–काठमाडौं रेलमार्ग–सम्भाव्यता अध्ययनका लागिमात्रै ३५ अर्ब लाग्ने

2019-03-19 02:04:16

काठमाडौं (रासस) । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ ।

Add