राष्ट्रिय समाचार

महराले झाडु लगाएर सुरु गरे स्वच्छ वातावरण महाअभियान

2018-05-30 09:59:06

काठमाडौँ 

— सभामुख कृष्णबहादुर महराले शंखापार्कमा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान–२०७५ सुरु गरेका छन् ।

श्री निवासाचार्यलाई हातहतियार खरखजना मुद्दा

2018-05-08 14:01:01

बिराटनगरः

आफ्नै निर्देशनमा आफैँलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका हिन्दु धर्मगुरु श्री निवासाचार्यविरुद्ध प्रहरीले हातहितयार खरखजना मुद्दा अघि बढाएको छ ।

रुखले च्यापिएर दुई महिलाको मृत्यु

2018-05-07 10:38:31

चितवन:हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने !

2018-05-07 10:11:02

क्यालिफोर्निया । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ ।

सिण्डिकेट नगर्ने कागज गरेर छुटे यातायात व्यवसायी नेता

2018-05-07 09:35:56

२३ वैशाख, काठमाडौं ।

हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् ।

प्रधानमन्त्रीले भने-‘भतिजाले फू गर्दैमा ढल्ने लूलो सरकार होइन

2018-05-07 09:27:29

२३ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् ।

को थिए अमेरिका पुग्ने पहिलो नेपाली ? जसको चर्चा यू स्टाट अगेनमा हुँदैछ

2018-05-07 09:18:27

न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरुको बारेमा तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको औपचारिक प्रशारण आइतबारबाट सुरु हुने भएको छ ।


मोदीसँग भारतीय ज्यादतीको कुरा उठाउन सरकारलाई आग्रह

2018-05-07 08:38:38

४ वैशाख, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको पुनर्बासमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण र एसएसबीको ज्यादतीबारे कुरा राख्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Add