राष्ट्रिय समाचार

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

2018-02-20 11:25:35

काठमाडौं, फागुन ८ / जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ ।

पोखरामा बम विष्फोट, पत्रकार र प्रहरी घाइते

2018-02-20 11:23:54

८ फागुन, पोखरा। कस्कीको विजयपुरमा बम विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

ओलीलाई बधाइको ओइरो: पाकिस्तान र भारतबाट आयो यस्तो शुभकामना

2018-02-17 08:11:16

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाइ दिएका छन् ।नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ ।

संसद बैठकका लागि सरकारको सिफारिस कुर्दै राष्ट्रपति

2018-02-17 08:09:04

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री चयन भएलगत्तै संघीय संसद् बैठक डाक्ने तयारी सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसदको बैठक डाकिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार बैठक डाक्ने तयारी सुरु भएको हो ।

बिहीबार रातिदेखि ७२ घण्टा सीमा नाका बन्द हुने

2017-11-23 06:47:31

बैतडी, मंसिर ७ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आउँदो आइतबार हुन लागेको पहिलो चरणको चुनावका लागि प्रदेश नम्बर ७ मा नेपाल–भारत सीमा नाका बिहीबार रातिदेखि ७२ घण्टा बन्द हुने भएको छ ।

मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा डायलासिस सेवा बन्द

2017-11-22 11:23:26

कैलाली, मंसिर ६ – एक महिनाको अवधीमा तीनवटा डायलासिस मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा एक वर्ष अघिदेखि सुरु भएको डायलासिस सेवा बन्द भएको छ ।

शिक्षक संघका नेतामाथि दुर्व्यवहार

2017-11-22 11:21:49

धादिङ, मंसिर ६ – नेपाल शिक्षक संघका तीन जना नेताहरुलाई वाम गठबन्धनका कार्यकर्ताले दुव्र्यवहारको आरोप लागेको छ । गाउँमा पैसा बाडेको आरोपमा नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा शिक्षक संघका धादिङ जिल्ला अध्यक्ष विष्णुप्रसाद अधिकारीमाथि दुर्व्यवहार भएको हो ।

पाख्रिनलाई ओली र प्रचण्डसहितका नेताको श्रद्धाञ्जली, आज अन्त्येष्टि गरिँदै

2017-11-22 11:20:31

चितवन, मंसिर ६ – वाम गठबन्धनको जनसभामा गित गाउँदा गाउँदै हृदयघातका कारण निधन भएका जनगायक खुसिराम पाख्रिनको अन्तिम संस्कार नारायणी नदी किनार नजिकै रहेको ज्ञानेश्वर सामुदायिक वनमा हुँदै छ ।

Add