राष्ट्रिय समाचार

काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ

2017-11-22 11:19:06

काठमाडौं, मंसिर ६ – काठमाडौं उपत्यकाबाट प्रहरीले ९५ जनालाई पक्राउ गरेको छ । गएको २४ घण्टामा ९५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

दुई चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ

2017-11-19 09:46:54

३ मंसिर, काठमाडौं । दुई जना चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिन ज्याओछेङ र वाङ छेनछुङ छन् ।

प्रकाशको ४ बजे पशुपतिमा अन्त्यष्टि गरिने

2017-11-19 09:43:55

३ मंसिर, काठमाडौं । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा

2017-11-19 09:40:04

काठमाडौँ, २ मंसिर । यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ ।

टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो !

2017-11-19 09:34:57

काठमाडौं, ३, मंसिर । भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ ।

पुर्बप्रधानमंन्त्रि पुष्पकमल दाहालको छोरा प्रकाशको निधन

2017-11-19 09:31:16

काठमाण्डौ ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहालको आज बिहान निधन भएको छ ।

सूर्य नेपाल यस वर्षको सबैभन्दा बढी कर तिर्ने कम्पनी

2017-11-17 12:28:30

मङ्सिर १, काठमाडौं । यो वर्षको उत्कृष्ट करदाता कम्पनीका रुपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । छैटौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

बम विष्फोटपछि नुवाकोटमा निकालिएको कोणसभामा झडप

2017-11-17 11:57:24

१ मंसिर, काठमाडौं । शुक्रबार दिउँसो कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएपछि निकालिएको र्‍यालीका क्रममा झडप भएको छ ।

Add