राष्ट्रिय समाचार

भक्तपुरमा ट्याक्सीभित्रै मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो

2017-11-08 06:55:27

२२ कात्तिक, काठमाडौं । भक्तपुरको मनोहरा खोला नजिक ट्याक्सीभित्र मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

बढुवाको लोभमा धेरै काम गर्दा जागिर नै चट् !

2017-11-08 06:53:43

कार्यालयमा कर्मचारीले जति धेरै काम गर्यो हाकिम तथा शाहुजीको उत्ति नै धेरै प्यारो बन्छ । धेरै परिश्रम गर्ने कर्मचारीको तलब बढ्ने तथा जागिरमा बढुवा हुने सम्भावना पनि उत्तिकै धेरै हुन्छ ।

नागढुंगा सुरुङमार्गका लागि सरकारले थाल्यो जग्गा अधिग्रहण

2017-11-08 06:52:15

२२ कात्तिक, काठमाडौं । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणमा लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

फिदिममा भेटिएको बम सेनाले सुरक्षित रुपमा निष्क्रिय पार्‍यो

2017-11-08 06:34:38

फिदिम, कात्तिक २२ – पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटिएको छ ।

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

2017-11-07 18:15:26

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।

स्मार्ट लाइसेन्सको माग दैनिक ५ हजार, प्रिन्ट ८ सय

2017-11-07 16:47:46

देशभर स्मार्ट लाइसेन्सको माग दैनिक करिब ५ हजार भए पनि आपूर्ति भने त्यो भन्दा निकै कम छ ।

हेलिकोप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

2017-11-07 16:44:39

गोरखा निर्वाचन क्षेत्र १ ख का नेपाली काँग्रेसका उमेद्धवार राजेन्द्र बजगाईंले हेलिकोप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

दीर्घकालीन फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडा छनोट

2017-11-07 16:33:31

काठमाडौँ महानगरपालिका (कामपा) ले दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्नका लागि बञ्चरेडाँडालाई छनोट गरेको छ ।

Add