राष्ट्रिय समाचार

१६ वर्षपछि फरार अभियुक्त पक्राउ

2017-05-25 19:58:05

११ जेठ, झापा । कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । झापा भद्रपुर नगरपालिका-४ का ५३ वर्षीय हर्कबहादुर राई पक्राउ परेका छन् ।

Add