राष्ट्रिय समाचार

सातै प्रदेशमा यसरी बन्दैछन् कानून

2018-09-03 01:02:19

१८ भदौ, काठमाडौं । सातवटै प्रदेशसभाहरु कानुन निर्माणमा जुटेका छन् । केही प्रदेशहरु संघीय सरकारभन्दा अगाडि जान खोजिरहेका छन् भने कुनै प्रदेशहरु सुस्त गतिमा कानुन निर्माणमा छन् ।

बानेश्वरमा कसले तेर्स्यायो सांसदको कञ्चटमा पेस्तोल ?

2018-08-01 08:11:08

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’

भतिजाको कुटपिटबाट मृत्यु

2018-05-31 06:22:41

संखुवासभा 

— खाँदबारी नगरपालिकामा भतिजाको कुटपिटबाट घाइते काकाको उपचारकाक्रममा मृत्यु भएको छ ।

विद्यार्थी विरामी हुन थालेपछि विद्यालय बन्द

2018-05-31 05:49:26

रुकुम पश्चिम

— धमाधम विद्यार्थी विरामी हुन थालेपछि जनएकता आधारभूत विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, लागिममा रहेको विद्यालयमा जेष्ठ १३ गतेदेखि विद्यार्थी विरामी हुन थालेका थिए ।

सुन तस्करी र हत्या मुद्दा : एसएसपी खत्रीको बयान जारी

2018-05-31 05:43:30

विराटनगर

— साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान जिल्ला अदालत मोरङमा लिन सुरु गरिएको छ ।

बीपी राजमार्गमा बढी भारवहन क्षमताका सवारीलाई अनुमति

2018-05-31 05:39:55

सिन्धुली

— यातायात व्यवस्था विभागले बीपी राजमार्गमा बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ ।

महराले झाडु लगाएर सुरु गरे स्वच्छ वातावरण महाअभियान

2018-05-30 04:59:06

काठमाडौँ 

— सभामुख कृष्णबहादुर महराले शंखापार्कमा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान–२०७५ सुरु गरेका छन् ।

श्री निवासाचार्यलाई हातहतियार खरखजना मुद्दा

2018-05-08 09:01:01

बिराटनगरः

आफ्नै निर्देशनमा आफैँलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका हिन्दु धर्मगुरु श्री निवासाचार्यविरुद्ध प्रहरीले हातहितयार खरखजना मुद्दा अघि बढाएको छ ।

Add