राष्ट्रिय समाचार

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

2017-11-07 18:15:26

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।

स्मार्ट लाइसेन्सको माग दैनिक ५ हजार, प्रिन्ट ८ सय

2017-11-07 16:47:46

देशभर स्मार्ट लाइसेन्सको माग दैनिक करिब ५ हजार भए पनि आपूर्ति भने त्यो भन्दा निकै कम छ ।

हेलिकोप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

2017-11-07 16:44:39

गोरखा निर्वाचन क्षेत्र १ ख का नेपाली काँग्रेसका उमेद्धवार राजेन्द्र बजगाईंले हेलिकोप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

दीर्घकालीन फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडा छनोट

2017-11-07 16:33:31

काठमाडौँ महानगरपालिका (कामपा) ले दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्नका लागि बञ्चरेडाँडालाई छनोट गरेको छ ।

निर्वाचनको सुरक्षा तयारी पूरा : ६० हजार सुरक्षाकर्मी परिचालन

2017-09-17 11:01:03

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश २ का जिल्ला सदरमुकाम: को कहाँ बलियो ?

2017-09-15 18:37:04

प्रदेश २ का आठ जिल्लामध्ये अधिकांश सदरमुकाम भारतको सीमामा छन् र विकासको सन्दर्भमा वीरगन्जबाहेक अरुको अवस्था दयनीय छ । आठै जिल्ला सदरमुकाममध्ये वीरगन्ज महानगर र कलैया उपमहानगरबाहेकका ६ नगरपालिका बनेका छन् ।

घरमै बसेर तलव खाने शिक्षक श्रेष्ठलाई अखिल क्रान्तिकारीले दल्‍यो कालोमोसो

2017-09-15 18:29:12

नुवाकोट । अखिल क्रान्तिकारीले जिल्ला दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि-६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ ।

अाज रातिबाट ‘मौन अवधि’ सुरू हुँदै

2017-09-15 06:21:17

३० भदौ, काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘मौन अवधि’ शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ ।

Add