राष्ट्रिय समाचार

डा. केसीले अनसन नतोडेसम्म विधेयक पेस नगर्ने रञ्जु झाको अडान

2017-08-14 16:53:57

डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गरी बहुमतबाट पारित गर्ने तयारीबीच नयाँ अड्चन आएको छ। संसदको जुन समितिमा यो विधेयक विचाराधीन छ, त्यसका सभापतिले डा. केसीको अनसन नतोडिएसम्म संसदको पूर्ण बैठकमा पेस नगर्ने बताएकी छन्।

वाणिज्यमन्त्री भन्छन्ः कोशी ब्यारेज खोल्दा बिहार डुब्छ, कसरी भारतलाई ढोका खोल्देउ भन्नु ?

2017-08-14 15:47:39

बाणिज्यमन्त्री मीन बिश्वकर्माले कोशी ब्यारेजका केही ढोका खोल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने भएकाले भारतलाई आग्रह गर्न नसकिएको बताएका छन् ।

पिपलको रूखले जोगायो ज्यान

2017-08-13 17:25:31

माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो ।

जनता को जीउधनको रक्षा गर्नु पहिलो प्राथमिकता : मन्त्री साह

2017-08-13 12:22:52

लगातारको बर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न भएको र नागरीक पिडित बनेको बिषयमा सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन ।

द्रुतमार्गलाई आवश्यक विष्फोटक पदार्थ भारतबाटै ल्याइने, रक्षामन्त्री भन्छन्- विकल्पै छैन

2017-07-29 10:44:21

१३ साउन, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प नरहेको बताएका छन् ।

सुरबहादुरः जसले गीत गाउँदा वीरेन्द्रबाट बक्सिस पाएका थिए

2017-07-29 08:26:27

गोरखाका सुरबहादुर गन्धर्वले सारङ्गीको मिठो धुनमा यो गीत गाएर राजा वीरेन्ऽबाट एक हजार रुपैयाँ बक्सिस पाएका थिए । अहिले उनी सारङ्गी बोकेर घर- घर गित सुनाउदै हिँड्ने गर्छन् ।

उपचारको बाहानामा श्रीमतीलाई भारत पुर्‍याउने प्रयास, तीन जना पक्राउ

2017-07-24 07:22:15

९ साउन, नेपालगञ्ज । आफ्नै श्रीमतीसहित चार जनालाई भारत लैजान लागेको अभियोगमा प्रहरीले कालिकोटका खगेन्द्र शाहीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन हुने

2017-05-31 14:08:39

कक्षा ११ को परीक्षा आगामी असार १ देखि हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।

Add