राष्ट्रिय समाचार

मोटरसाइकलमा लागूऔषध ल्याउँदै गरेका दुई पक्राउ

2018-02-27 06:42:34

भारतको जोगवनी बजारबाट मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गरेको अवस्थामा मंगलबार बिहान दुईजनालाई प्रहरीले विराटनगर १५ स्थित भन्सार कार्यालयको दुई नम्बर ढाटबाट पक्राउ गरेको छ।

चितवनको आँपटारी-देवघाट सडक २ लेनको बनाइने

2018-02-27 06:30:43

१५ फागुन, चितवन । पवित्र धार्मिकस्थल देवघाट जाने सडक दुई लेनको बनाउने प्रकृया अघि बढेको छ ।

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

2018-02-27 06:29:05

१५ फागुन, चौतारा । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ ।

परिवर्तित समयअनुसार योजना बनाउन महिला मन्त्रीको निर्देशन

2018-02-27 06:27:46

१५ फागुन, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले परिवर्तित समयअनुसार उद्देश्य तथा कार्यक्रम परिवर्तन गर्दै बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताएकी छन् ।

गुणस्तरहीन सामग्रीले भोटेकोशीको बेलीब्रिज भाँचिएको अनुमान

2018-02-27 06:23:47

१५ फागुन, सिन्धुपाल्चोक । नेपाल-चीन सीमा जोड्ने लार्चाको बेलीब्रिज गुणस्तरहीन सामग्री प्रयोग भएका कारण भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ ।

गुल्मीमा भेटियो नक्कली ५ सयको नोट

2018-02-27 06:02:39

१५ फागुन, गुल्मी । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।

म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग

2018-02-27 05:59:47

१५ फागुन, म्याग्दी । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ ।

कर्णाली प्रदेशमा अझै कर्मचारी पुगेनन्, कार्यसञ्चालनमा समस्या

2018-02-27 05:58:13

१५ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ ।

Add