राष्ट्रिय समाचार

काठमाडौं नजिकै वैकल्पिक विमानस्थल खोज्न विज्ञ समिति गठन

2018-05-02 04:48:32

१९ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

मसालले भन्यो- मोदीलाई नेपालमा स्वागत नगरौं

2018-04-30 04:22:05

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ ।

होलीमा अभद्र व्यवहार गरेमा सीधै सार्वजनिक मुद्दा

2018-02-27 06:41:44

महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ ।

राष्ट्रपति को बन्ने टुंगो लागेको छैन : एमाले उपाध्यक्ष रावल

2018-02-27 06:35:10

काठमाडौं, १५ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो नलागेको बताएका छन् ।

कपडा पेल्ने मेसिन पड्किँदा बालकसहित दुईको मृत्यु

2018-02-27 05:54:46

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारमा कपडा पेल्ने मेसिन पड्किँदा बालकसहित २ जनाको मृत्यु भएको छ।

‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

2018-02-27 05:52:58

म्याग्दी – म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ।

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु

2018-02-27 05:49:43

सुर्खेत – मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

सिहंदरबारमा खुल्यो हेल्थ डेस्क, वीर अस्पतालबाट खटिए स्वास्थ्यकर्मी

2018-02-27 05:48:11

१५ फागुन, काठमाडौं । सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले सोमबारदेखि सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

Add