राष्ट्रिय समाचार

पूर्वी पाल्पाका स्थानीयकाे दुःख– खानेपानी लिन दुई घण्टाको पैदल

2018-02-27 04:29:00

१५ फागुन, पाल्पा । पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक–दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन् ।

बन्दको विकल्प खोज्न माग

2018-02-20 12:00:42

अर्घाखाँची – भुमिकास्थान ९ ढिकुराका लालबहादुर बलाल मंगलबार जिल्ला पशुसेवा कार्यालयको काममा सन्धिखर्क आए । कार्यालयमा फोटो चाहिने भएपछि उनी फोटो खिच्न सन्धिखर्क बजारतर्फ लागे ।

हाम्रै नेपालमा ! जहाँ धाराबाट दूध आउँछ

2018-02-20 11:54:45

काठमाडौं, ८ फागुन । धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन–‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो।

क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

2018-02-20 11:53:35

काठमाडौं, फागुन ८ /  नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ ।

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने

2018-02-20 11:53:03

काठमाडौं, ८ फागुन । सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् ।

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

2018-02-20 11:25:35

काठमाडौं, फागुन ८ / जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ ।

पोखरामा बम विष्फोट, पत्रकार र प्रहरी घाइते

2018-02-20 11:23:54

८ फागुन, पोखरा। कस्कीको विजयपुरमा बम विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

ओलीलाई बधाइको ओइरो: पाकिस्तान र भारतबाट आयो यस्तो शुभकामना

2018-02-17 08:11:16

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाइ दिएका छन् ।नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ ।

Add