प्रदेश न. दुई

मोदीको स्वागतमा एक करोड २६ लाखको मञ्च

2018-05-08 13:52:10

जनकपुरधाम : कडा सुरक्षा घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन स्थलको व्यवस्थापन भइरहेको छ। वैशाख २८ गते हुने मोदीको राजकीय भ्रमणको क्रममा जनकपुरको बारहविघा मैदानमा हुने नागरिक अभिनन्दनका लागि मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ।

जिउँदो शहिदको सन्तानलाई निःशुल्क शिक्षा

2018-05-07 10:46:17

जनकपुरधाम । मधेश आन्दोलनमा सख्त घाइते भएका जनकपुर–१५ का सुनिल दासका सन्तानलाई एक नीजि विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

जानकी मेडिकल कलेजका चिकित्सक आन्दोलित

2018-05-07 10:40:55

जनकपुरधाम   ।   जनकपुधामको  एकमात्र  शिक्षण  अस्पताल    जानकी    मेडिकल    कलेजको कर्मचारी र चिकित्सकहरु पुन ः आन्दोलित बनेका छन् ।

न्याय माग्न गएकी युवती प्रहरीबाटै कुटिन पुगिन्

2018-05-07 10:16:36

मलंगवा । न्यायका लागि गएकी एक युवती प्रहरीको हातबाट कुटिएकी छन् । सर्लाहीको मलगंवामा प्रेम विवाह गरेकी दलित युवती आफ्ना प्रेमी सित छुट्टिएर बस्न नमानेपछि प्रहरीको हातबाट कुटिएकी छन् ।

ओलीले जानकी मन्दिरमा मोदीलाई स्वागत गर्ने

2018-05-07 10:06:31

जनकपुरधाम  ।

  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  भारतीय  समकक्षी  नरेन्द्र  मोदीलाई  जानकी  मन्दिरमा  स्वागत  गर्ने  छन्  । 

प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

2018-05-04 13:57:32

जनकपुरधाम  ।प्रदेश नम्बर २ को प्रदेश सभा बैठक सूचना टाँसेर अनिश्चितकालका  लागि  स्थगित  भएको छ ।

मोदीको स्वागतका लागि जनकपुरको सफाई

2018-05-02 10:56:53

जनकपुरधाम :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने पक्का भएसँगै जनकपुरधाम सरसरसफाई सुरु भएको छ। सधै अस्तव्यस्त र कुरुप देखिने रंगभूमी १२ विघा मैदानको सरसफाई सुरु भएको हो।

वीरगञ्जमा राति ठूलो स्वरमा गीत बजाउन प्रतिबन्ध

2018-05-02 10:06:25

१९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा वैशाख २० गतेदेखि रातिको समयमा ठूलो स्वरमा गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।

Add