प्रवासी समाचार

भारतबाट अपहरित बालक नेपालमा बन्धक, फिरौती लिन आए फोरम नेता

2018-12-12 07:50:07

भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय, झापाले सकुशल उद्दार गरेको छ । ७ वर्षीय बालक महफुज आलम २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै बुधबार अवे र उद्दार गरेको छ ।

युएईबाट नेपाली जनसम्पर्क समितिले माग्यो केपी ओलीको विकल्प

2018-08-02 12:42:07

१७ साउन, युएर्इ - नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले केपी शर्मा अोली नेतृत्वको सरकारको विकल्प मागेको छ ।

आजदेखि युएईमा आममाफी लागू, नेपाली दूतावासले भन्यो– सक्दो उपयोग गर्नुहोस्

2018-08-02 12:36:53

१६ साउन, युएई । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

  • PREV
  • 1
  • NEXT

Add