विज्ञान-प्रबिधि

स्मार्ट टेलिकमले ल्यायो फोरजी

2017-11-08 06:49:27

काठमाडौं – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी¬) सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

2017-11-08 06:48:09

वासिङ्टन- अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

2017-11-08 06:47:08

काठमाडौं- नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

प्रविधि पछ्याउँदै बुध्द एयरः मोबाइलबाटै टिकट बुकिङ

2017-05-25 20:07:06

११ जेठ, काठमाडौं । पहिले जस्तो मोबाइल अब फोन गर्ने साधन मात्र रहेन । हरेकका हात-हातमा हुने स्मार्टफोनमा यस्ता विशेषता छन्, जसले तपाई हाम्रँे जीवनलाई सोचेभन्दा धेरै सहज बनाइसकेको छ ।

दुवईमा रोबोट पुलिस अफिसरको ड्युटी सुरु

2017-05-25 20:05:39

दुवई पुलिसले पहिलो पटक रोबोट प्रहरी अधिकारीलाई कार्यक्षेत्रमा खटाएको छ । तत्कालका लागि यी रोबोट प्रहरी अधिकारीलाई मल र पर्यटकीय स्थलको गस्तीमा लगाइएको छ ।

  • PREV
  • 1
  • NEXT

Add