राजनीति

पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई भने: राष्ट्र हितविपरित सम्झौता नगर्नू

2018-05-08 13:59:55

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

नेपाल बिद्यार्थी संघको रौतहट अध्यक्षमा चौलागाई

2018-05-08 13:45:11

रौतहट २५ बैशाख । नेपाल बिद्यार्थी संघ रौतहटको जिम्मेबारी श्यामहरी चौलागाई लाई दिइएको छ ।

देउवाले आजै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने

2018-05-04 09:26:19

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधकाबीच  पदाधिकारी मनोनयनको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् ।

पार्टीमा फर्कंदा मन्त्रालयको जिम्मेवारी

2018-02-27 03:06:06

काठमाडौं – पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् ।

यसरी लुकायो देउवा सरकारले मन्त्रिपरिषद्का २५० भन्दा बढी निर्णय

2018-02-20 11:52:02

काठमाडौं, ८ फागुन । अघिल्लो सरकारले साढे २ महिनायता गरेका २ सय ५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो ।

एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री

2018-02-20 11:26:56

काठमाडौं, ८ फागुन । एमाले र माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे महत्वपूर्ण बैठक चलिरहेका वेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

पार्टी र सरकारमा आलोपालो नेतृत्व (७ बुदासहित)

2018-02-20 11:22:55

काठमाडौं, ८ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । संगठनात्मक विषय भने थप छलफल गरेर टुंगो लगाइनेछ ।

राजपाको घोषणापत्र : १२ पास गरेका युवतीलाई बिहेमा मंगलसुत्र

2017-11-23 06:50:53

काठमाडौं, मंसिर ७ – राष्ट्रिय जनता पार्टी नेपाल राजपाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

Add