राजनीति

एमालेका चुनावी कार्यक्रम एक घण्टाका लागि स्थगित

2017-11-19 09:48:05

३ मंसिर, काठमाडौं । नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधनबाट पार्टी स्तब्ध भएको भन्दै आइतबार एक घण्टा देशभरका चुनावी कार्यक्रम स्थगित गरेको छ ।

चुनावका लागि तीन दिन सीमा बन्द हुने

2017-11-19 09:45:45

३ मंसिर, भैरहवा । अगामी मंसिर २१ थते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अघि भारतसँग जोडिएका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको सीमा नाका मंसिर १९, २० र २१ गतेसम्म बन्द हुने भएको छ ।

‘सुरक्षा चुनौती गम्भीर’

2017-11-19 09:32:55

काठमाडौँ, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताउनुभएको छ । 

निर्वाचित भए विकास के हुन्छ म देखाउछु :मुस्ताक आलम

2017-11-19 09:28:36

मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनबाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार मो. मुस्ताक आलमले आफु निर्वाचित भए रौतहट जिल्लामा विकासको लहर ल्याएर देखाउने बताएका छन् ।

वाम गठबन्धन द्धारा बिस्फोटन घटनाको भत्र्सना

2017-11-19 09:27:34

रौतहटको चन्द्रपुरमा शनिवार दिउसो भएको बम बिस्फोटनको घटनाको बाम गठबन्धनले निन्दा गरेको छ ।

कलाकार भेला गरेर माधव नेपालले भने-यसपटक कम्युनिस्टलाई मौका चाहियो

2017-11-17 11:54:53

१ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा लैजान एकपटक कम्युनिस्टहरुलाई बहुमत चाहिएको बताएका छन् ।

प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल : काँग्रेस ढुक्क, गठबन्धन मख्ख

2017-11-14 15:07:12

डडेल्धुरा, २८ कात्तिक । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ ।

फोरमको घोषणापत्रमा पहिचानका आधार ११ जातीय राज्यको प्रस्ताव

2017-11-14 14:55:12

संघीय समाजवादी फोरमले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

Add