राजनीति

भोजपुरमा एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरेर बम प्रहार

2017-11-14 14:51:46

नेकपा एमालेका नेता तथा भोजपुर प्रदेशसभाका उम्मेद्वार नेता शेरधन राईलाई लक्षित गरेर भोजपुरमा बम आक्रमण भएको छ ।

सुरक्षाकर्मी र कर्मचारीले मत दिन पाउने

2017-11-08 07:13:23

काठमाडौं : सर्वोच्च अदालतले सेना, प्रहरी, कर्मचारी र म्यादी प्रहरीलाई संवैधानिक व्यवस्थाविपरीत नहुने गरी निर्वाचन आयोगले मतदानको अधिकार दिन सक्ने संकेत गरेको छ ।

काठमाडौं-४ मा गगन र राजनको अग्‍निपरीक्षा

2017-11-08 07:09:47

काठमाडौं : पहेँलपुर माला, खादा र अबिर हेर्दा लाग्छ- जितहारै छिनोफानो भइसक्यो, तर कांग्रेस नेता गगन थापाको अनुहारमा झल्किने मानसिक दबाबले त्यसो भन्दैन ।

गोरखामा माओवादी उम्मेदवारसँग पेस्तोल भेटिनु गम्भीर अनिष्टको संकेत - भट्टराई

2017-11-08 06:33:09

काठमाडौं, कात्तिक २१ – मंसिर १० गते हुने प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रबाट समानुपातिक सूचिमा रहेकी नेतृ सुशिला सिंखडा चढेको मोटरसाइकलबाट प्रहरीले अवैध पेस्तोल बरामद गरेको छ ।

उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

2017-11-07 18:30:46

२१ कात्तिक, गोरखा । माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेकी सुशीला सिंखडा चढेको मोटरसाइकलबाट पेस्तोल बरामद भएको छ ।

मतपत्र हेलिकोप्टरबाट जिल्ला पुर्‍याइयो

2017-11-07 18:19:14

पहिलो चरण अन्तर्गत चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक

2017-11-07 18:12:08

काठमाडौं, २१ कात्तिक । आसन्न मंसिर निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

राप्रपाको घोषणापत्र जारी : संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने

2017-11-07 17:57:12

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफनो चुनावी घोषणापत्र सार्वजनिक गर्दै संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने अडान व्यक्त गरेको छ ।

Add