राजनीति

उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

2017-11-07 18:30:46

२१ कात्तिक, गोरखा । माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेकी सुशीला सिंखडा चढेको मोटरसाइकलबाट पेस्तोल बरामद भएको छ ।

मतपत्र हेलिकोप्टरबाट जिल्ला पुर्‍याइयो

2017-11-07 18:19:14

पहिलो चरण अन्तर्गत चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक

2017-11-07 18:12:08

काठमाडौं, २१ कात्तिक । आसन्न मंसिर निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

राप्रपाको घोषणापत्र जारी : संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने

2017-11-07 17:57:12

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफनो चुनावी घोषणापत्र सार्वजनिक गर्दै संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने अडान व्यक्त गरेको छ ।

निर्वाचन ऐतिहासिक हुने: प्रमुख निर्वाचन आयुक्त

2017-11-07 17:44:06

चौतारा, २१ कात्तिक – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते संघीय र प्रान्तीय दुवै निर्वाचन एकैपटक हुन गइरहेकाले यो निर्वाचन विशेष किसिमको हुनुका साथै ऐतिहासिक भएको बताउनुभयो ।

यी भाग्यमानी दम्पती : जसले श्रीमान् श्रीमती नै उम्मेदवार बन्ने मौका पाए

2017-11-07 16:46:25

काठमाडौं,२१ | कात्तिकदशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागीको बाटो पनि रोजेका छन् ।

नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो

2017-11-07 15:46:40

आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्।

पूर्वी चितवनमा बाल अस्पताल निर्माण आवश्यक :नेता सुरेन्द्र पाण्डे

2017-11-07 15:30:09

रत्ननगर २० कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने बताएका छन् ।

Add