राजनीति

राप्रपाको घोषणापत्र जारी : संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने

2017-11-07 17:57:12

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफनो चुनावी घोषणापत्र सार्वजनिक गर्दै संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने अडान व्यक्त गरेको छ ।

निर्वाचन ऐतिहासिक हुने: प्रमुख निर्वाचन आयुक्त

2017-11-07 17:44:06

चौतारा, २१ कात्तिक – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते संघीय र प्रान्तीय दुवै निर्वाचन एकैपटक हुन गइरहेकाले यो निर्वाचन विशेष किसिमको हुनुका साथै ऐतिहासिक भएको बताउनुभयो ।

यी भाग्यमानी दम्पती : जसले श्रीमान् श्रीमती नै उम्मेदवार बन्ने मौका पाए

2017-11-07 16:46:25

काठमाडौं,२१ | कात्तिकदशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागीको बाटो पनि रोजेका छन् ।

नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो

2017-11-07 15:46:40

आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्।

पूर्वी चितवनमा बाल अस्पताल निर्माण आवश्यक :नेता सुरेन्द्र पाण्डे

2017-11-07 15:30:09

रत्ननगर २० कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने बताएका छन् ।

माओवादी केन्द्रले रौतहट बाट उम्मेदवारको नाम सिफारीस गर्यो

2017-10-12 13:23:45

नेकपा माओवादी केन्द्रले रौतटह बाट प्रतिनिधी सभाको प्रत्यक्ष र समानुपातीक प्रदेश सभाको प्रत्यक्ष र समानुपातीक उम्मेदवारहरुको नाम सिफारीस गरेको छ ।

एमालेका सबै शीर्ष नेता प्रत्यक्ष उम्मेदवार बन्ने

2017-10-12 13:21:53

वामपन्थी गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले आफ्ना सबै शीर्षनेताहरुलाई प्रत्यक्ष चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ ।

नवराज सिलवाल एमाले प्रवेश

2017-10-07 06:02:14

नेपाल प्रहरीको पूर्व डीआईजी नवराज सिलवाल एमाले प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले सिलवाललार्इ टीका र खादा लगाएर स्वागत गरे।डीआइजीबाट राजीनामा दिएका सिलवालको राजनीतिक यात्रा अब औपचारिक रुपमा सुरु भएको छ।

Add