राजनीति

एमाले अध्यक्ष ओलीले शुक्रवार रौतहटमा सम्वोधन गर्ने

2017-09-14 13:38:59

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भदौ ३० गते शुक्रवार रौतहट आउने भएका छन । रौतहटको चन्द्रनिगाहपुरमा हुने चुनावी सभा लाइ सम्वोधन गर्नका लागी एमालेका अध्यक्ष ओली चन्द्रनिगाहपुर आउन लागेका हुन ।

रेग्मीले पाए चन्द्रपुरमा मेयरको टिकट

2017-09-07 06:22:26

रौतहटको चन्द्रपुरमा लामो समयको विवाद पछि एमालेका प्रदेश सदस्य उद्धव रेग्मीले टिकट पाएका छन । जिल्ला कमिटी हुदै प्रदेश र स्थायी कमिटीमा चन्द्रपुरको मेयर छनौट प्रकृया पुगेको थियो ।

चन्द्रपुरमा काग्रेसमा विवाद , हात हालाहाल

2017-09-07 06:22:52

चन्द्रपुरमा टिकटको विवादमा काग्रेसमा विवाद भएको छ । देउवा पक्ष र पौडेल पक्षका नेता कार्यकर्ता बिभाजीत भएका छन ।

पुर्व शिक्षक दाहाल पनि वडा अध्यक्षको आकाक्षी

2017-05-28 07:45:36

रौतहटको चन्द्रपुर ४ बाट नेकपा एमाले पार्टीको तर्फ बाट वडा अध्यक्षमा पुर्व शिक्षक अर्जुन दाहालले पनि आकाक्षा राखेका छन ।

नेकपा एमाले धेरै स्थानमा विजयी

2017-05-24 21:56:22

पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले बढी तहमा बिजयी भएको छ ।

एमालेले बिहिवार राति ८ बजे सम्ममा एकसय २२ मा नेपाली काग्रेसले एकसय ४ स्थानमा , माओवादी केन्द्रले ४६ स्थानमा , नया शक्तीले एक , राप्रपाले एक र स्वतन्त्र गरी अन्यले ५ स्थानमा मेयर तथा अध्यक्ष पदमा बिजयी भएका छन ।

Add