कला / साहित्य

छक्का पञ्जा’को पहिलो नम्बरमा

2018-08-02 11:17:26

काठमाडौं – आगामी दशैंमा रिलिजको तयारीमा रहेको फिल्म ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक गरिएको छ । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

2018-08-02 11:06:55

काठमाडौं - हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) वीर अस्पताल सफाइ र रंगरोगन सकेर बिनाखबर बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनका शुभचिन्तकहरु आश्चर्यमा परेका छन् ।उनले आफूले अस्तपालको रंगरोगनको काम सकेपछि अस्पताललाई औपचारिक रुपमा हस्तान्तरण गरेनन् नै । न उनी अस्पतालको १ सय २९ औं वार्षिकउत्सवमा देखिए । न त वार्षिकोत्सव कार्यक्रममा उनको कामको चर्चा नै भयो।

साहित्यकार मित्रलाई एक महिनामै चार सम्मान

2018-02-27 03:28:53

रौतहटमा कार्यरत साहित्यकार तथा पत्रकार सञ्जय मित्रलाई एक महिनामा चारवटा सम्मान प्राप्त भएको छ । रौतहटका तीनवटा नगरपालिका र प्रदेश ३ को एउटा अनलाइनले एक गरी चारवटा संस्थाले मित्रलाई एक महिनामै सम्मानित गरेका छन् ।

फुक्यो हेमको उल्झन

2017-08-13 17:47:32

काठमाडौं : कविको रूपमा चिनिएका हेम प्रभास आख्यानकार भएर प्रस्तुत भएका छन् । शनिबार उनको उपन्यास ‘उल्झन’ विमोचन भएको छ ।

सेरामिक्स कार्यशाला सकियो

2017-05-26 16:10:45

काठमाडौं – हाँस्य कलाकार हरिवंश आचार्यले हालै सार्वजनिक गरेको ‘हरिबहादुर’ नामक किताबले देश दौडाहा गर्दैछ। हाँस्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक भूमिका निर्वाह गरेका कलाकार आचार्यको जेठ १३ देखि २५ सम्म हरिवंश आचार्यको...

हरिवंश आचार्यको ‘हरिबहादुर’ किताब यात्रा हुँदै

2017-05-26 16:07:27

काठमाडौं – हाँस्य कलाकार हरिवंश आचार्यले हालै सार्वजनिक गरेको ‘हरिबहादुर’ नामक किताबले देश दौडाहा गर्दैछ। हाँस्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक भूमिका निर्वाह गरेका कलाकार आचार्यको जेठ १३ देखि २५ सम्म हरिवंश आचार्यको ‘हरिबहादुर’ किताबसहित देश दौडाहा गर्दैछन्।

  • PREV
  • 1
  • NEXT

Add