मनोरञ्जन

जेठमा फिल्म रिलिजको अन्यौल

2018-05-03 09:11:44

वैशाखको अन्तिम हप्तासम्म रिलिज हुन लागेका चलचित्रका निर्माताले त प्रचारलाई अगाडि बढाइरहेका छन् । 

सत्यराजलाई ‘साढे ७’ !

2018-02-27 04:21:18

गायक भर्सेज अभिनेता सत्यराज आचार्यको निर्माण र अभिनय रहेको फिल्म ‘साढे ७’ अहिले सिनेमाघरहरुमा प्रदर्शनरत छ । उनी यही फिल्मको रनाहामा छन् । डेढ करोड लगानी रहेको भनिएको फिल्मले सोचेजस्तो व्यापार गरिरहेको छैन ।

दिपकराजले छोरीलाई अपार्टमेन्ट गिफ्ट दिने

2018-02-27 04:19:50

हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमीको कन्यादान त गरिसकेका छन् । साथै उनले छोरी-ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् ।

मिस्टर भर्जिनको यस्तो आयो ‘टुल्की’

2018-02-27 04:14:39

अहिले फिल्मी गीतको ट्रेन्ड छ । गीत हिट भएपछि फिल्मको पब्लिसिटी पनि हुने । यसै सिलसिलामा ‘मिस्टर भर्जिन’ फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । ‘टुल्की’ शीर्षकको उक्त गीतको अडियो यसअघि नै बाहिरिएको थियो । अहिले भिडियो आएको हो ।

छक्का पञ्जा तिन, फुलपातीको दिन

2017-11-19 09:36:19

काठमाडौं, २ मंसिर । छक्का पञ्जा २ ले आफ्नो ५१ औं दिन भब्य रुपमा मनाएको छ ।

‘क्विन’का लागि पसिना बगाउँदै तमन्ना

2017-11-14 17:12:03

साउथ चलचित्रकी सुपरस्टार तमन्ना भाटिया हिन्दी चलचित्र ‘क्विन’ को तेलुगु रिमेकमा काम गर्दै छिन् ।

दीपिका–आलिया व्यापारिक साझेदार

2017-11-08 06:44:12

मुम्बई– मनोरञ्जनको दुनियाँमा सफल हिरोइन साथी बन्न गाह्रै हुन्छ । भीडभाडमा गाला जोडे पनि छुटेपछि एक अर्काको उछित्तो काड्न कत्ति पनि पछि पर्दैनन् उनीहरू ।

हँसाउने ‘कागजपत्र’

2017-11-08 06:42:58

काठमाडौं– कमेडी फ्लेबरमा बनेका फिल्ममा दर्शकको चाप बढ्दै गएपछि फिल्म लेखक, निर्माता र निर्देशक पनि कमेडी फ्लेबरका फिल्ममा आकर्षित हुन थालेका छन् ।

Add