पुर्व शिक्षक दाहाल पनि वडा अध्यक्षको आकाक्षी

रौतहटको चन्द्रपुर ४ बाट नेकपा एमाले पार्टीको तर्फ बाट वडा अध्यक्षमा पुर्व शिक्षक अर्जुन दाहालले पनि आकाक्षा राखेका छन ।

केहि बर्ष अघि शिक्षक पेशा बाट अवकाश लिएका दाहालले आफुले टिकट पाए बिजयी भएर चन्द्रपुर ४ को मुहार नै फेर्ने बताएका छन ।

चन्द्रपुर ४ मा दाहाल बाहेक ७ जनाले वडा अध्यक्षको आकाक्षा देखाइसकेका छन । जिल्ला कमिटीले केही दिन भित्रै वडाहरुमा उम्मेदवारको छनौट गर्ने जनाएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु