माओबादी क्रान्तिकारी मुुश्लिम मोर्चाका अध्यक्ष अन्सारी बाम गठबन्धनमा

रौतहट ४ मंसीर | माओबादी क्रान्तिकारी बैध समुुह संग आवद्ध मुुश्लिम मोर्चाका राष्ट्रिय अध्यक्ष रसीद अन्सारी बाम गठबन्धनमा प्रवेस गरेका छन ।

मधेशी,मुुश्लिम,दलित,जनजाती,आदीबासी लगायतका पिछडाबर्गको हक हित संरक्षण र अधिकार सम्पन्न बनाउने एकमात्र बाम शक्ती हो भन्दै राष्टिय अध्यक्ष अन्सारी बाम गठबन्धनमा प्रवेस गरेका हुन । 

रौतहटको कटहरिया नगरपालिका वडा ७ डुुमरिया स्थित आयोजित चुुनावी सभामा रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधीसभाका लागी बाम गठबन्धनका उमेदवार एवं मन्त्री प्रभुु साहले अन्सारीलाई स्वागत गरेका छन ।

निर्वाचन नजिकिदै गएको समय पुुराना बामपन्थी नेता रसीद अन्सारीको पार्टीमा आगमनले आफुु भित्र थप उर्जा आएको मन्त्री साहले बताए ।

 अन्सारी २०४८ साल देखी माओबादी पार्टीमा सकृय रहेर केही समय अघि देखि बैध समुह अल्गिए संगै क्रान्तिकारीमा लागेका थिए ।

 

 

सम्बन्धित शीर्षकहरु