नेकपा एमाले धेरै स्थानमा विजयी

पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले बढी तहमा बिजयी भएको छ ।

एमालेले बिहिवार राति ८ बजे सम्ममा एकसय २२ मा नेपाली काग्रेसले एकसय ४ स्थानमा , माओवादी केन्द्रले ४६ स्थानमा , नया शक्तीले एक , राप्रपाले एक र स्वतन्त्र गरी अन्यले ५ स्थानमा मेयर तथा अध्यक्ष पदमा बिजयी भएका छन ।

 

 

सम्बन्धित शीर्षकहरु