रौतहट लाई सरकारी सम्मान

पवन रौतहट | १० औ गणतन्त्र दिबसको अवसरमा समाजसेवी सपुत बहादुर कार्की जनसेवा श्री पदक बाट रौतहट जिल्ला बाट सम्मान हुनुभएको छ । लामो समय देखी रेडक्रस सोसाइटीमा आबद्ध भई काम गरिरहनु भएका कार्की नेपाल सरकारको महत्वपूर्ण पदक बाट सम्मानित हुन भएको छ ।

यो सम्मानले आफुलाई समाजसेवामा आझ अगाडि बढी सकारात्मक काम गर्न हौसला मिलेको कार्कीले बताउनु भयो ।

 

 

सम्बन्धित शीर्षकहरु