सेनाको नक्कली कर्णेल पक्राउ

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै रकम लिएर ठगि गर्ने नक्कली सेनाको कर्णेल लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले  नेपाली सेनामा जागिर लगाइ दिन्छु भन्दै ठगी गर्दै हिँड्ने र  नेपाली सेनाको कर्णेल बताउने हिमाल मल्ल नाम गरेको व्यक्ति लाइ पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय चितवनमा ठगी मुद्दामा फरार रहेका मल्ल लाई मंगलबार नै चितवन पठाइएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु