नेदरल्यान्ड्ससँग विजयको आशामा नेपाल श्रावण १८, २०७५कान्तिपुर संवाददाता

नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरेको नेपालले पहिलो खेलमा सानदार सुरुआत गर्नेक्रममा १ विकेट गुमाई ८५ रन बनाइसकेको थियो। तर ४९ रनमा बाँकी ९ विकेट गुमाएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमै अलआउट भइ पराजय बेहोर्न बाध्य भएको थियो। तर नेपालले एमस्ट्राडमको एमस्टलभिनको भीआरए मैदानमा पहिलो खेलमा ५५ रनको पराजय भोगेको थियो। शुक्रबारको खेल जित्दै दुई खेलको शृंखला बराबरी गर्ने दाउ नेपालको रहेको छ।

 

 

सम्बन्धित शीर्षकहरु