नेपाली टोली स्वदेश फिर्ता

पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा १ रनले विजयी भएको थियो । फेब्रुअरीमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा आठौं भएसँगै नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । त्यसपछि नेपालले पहिलोपटक नेदरल्यान्ड्स वान–डे अन्तर्राष्ट्रिय खेलेको हो । नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट प्रेमी तथा शुभेच्छुकहरुको भीड लागेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु