साफ च्याम्पियनसिप : नेपालद्वारा भुटान ४-० ले पराजित

खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका उनले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै जाली चुमाए । यसअघि नेपालका लागि अनन्त तामाङ र सुनील बलले गोल गरेका थिए । १० खेलाडीमा सीमित भुटानमाथि नेपाल हावी भएको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु