तिन सिंह एक राजा

पवन रौतहट, स्थानीय निर्बाचन नजिकिए संगै रौतहटको चंद्रपुर न.पा.मा चुनाबी माहोल तातेको छ । चंद्रपुर न.पा.मा मेयरको रुपमा टिकटमा बाजी मारेका एमालेका उद्दब रेग्मी, कांग्रेसका रामचन्द्र चौधरी र माओबादीका युवराज भट्टराई "समिर" बिचको प्रतिस्पर्धमा यतिखेर तिनै प्रतिस्पर्धी मैदानमा उत्रेका छन् ।

आ-आफ्ना मेयर उमेदवार र वडा बाट छनोटमा परेका उमेदवार लाई समेत गलामा मल लगाएर समर्थन गर्दै पाटीका कार्यकर्ता र उमेदवारहरु जनताका घरघरमा पुगेका छन् । रामचन्द्र चौधरी संगै हजारौ कार्यकर्ता कांग्रेसको गाना बजाउदै भोट मग्न ब्यस्त छन् , भने माओवादी कह्द्र र एमाले पनि उत्तिकै प्रचारप्रसारमा ब्यस्त छन् ।

उद्दब रेग्मी, रामचन्द्र चौधरी र युबराज भट्टराई "समिर" को माहोल लाई भविस्यले देखाउने छ ।

 

 

सम्बन्धित शीर्षकहरु